शान्ति ठटालका सृजनाले पलेँटी-दर्शक मन्त्रमुग्ध

दार्जिलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाण्डौं आएकी शान्ति ठटालले पलेँटीका दर्शक श्रोताहरूलाई आफ्ना सांगीतिक धुनहरू सुनाएर मन्त्रमुग्ध बनाएकी छन् । नेपालयको ‘आर’शालामा शुक्रबार साँझ सम्पन पलेँटी कार्यक्रममा उनले आफ्ना झण्डै डेढ दर्जन सृजनाहरू प्रस्तुत गरेकी थिइन् । पाँचौं पटक पलेँटीमा प्रस्तुत शान्ति ठटाल यसपाली संगीतकारका रुपमा प्रस्तुत भएकी थिइन् । पलेँटीमा उनका सांगीतिक सृजनाहरूलाई नेपालमा … Continue reading शान्ति ठटालका सृजनाले पलेँटी-दर्शक मन्त्रमुग्ध